मायादेवी अनलाइन, तौलिहवा । लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको कपिलवस्तुमा प्रहरीले लागुऔषध कारोबारीको संजाल तोड्न बिशेष अभियान चलाएको छ । प्रहरीले एक महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प्रहरीको फन्दामा परेका हुन् । लागुऔषध कारोबारीहरु अहिले प्रहरीको निशानामा परेका छन् । प्रहरीले नेपालबाट चरेश, अफिम, गाँजा भारत पठाउने र भारतबाट ब्राउन सुगर…