२५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026

रोटरीको राष्ट्रिय तीज गीत प्रतियोगितामा मिडटाउन कपिलवस्तु प्रदेश प्रथम

मयादेवी अनलाइन, चार नम्बर । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउन राष्ट्रिय तहमा आयोजना भएको तीज गीत प्रतियोगितामा प्रदेश ५ मा प्रथम स्थान हासिल गर्न सफल भएको छ । रोटरी इन्टरनेश्नल नेपालले तीज पर्वको अवसरमा शुक्रबार भर्चुअल प्रविधिमार्फत् लिएको अनलाइन प्रतियोगितामा प्रदेश ५ का बिभिन्न क्लवहरुलाई पछि पार्दै प्रथम हुन सफल भएको हो । सन्देश…