मायादेवी अनलाइन, चार नम्बर । देशभरबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थीले सोना पौडेलको उपचारमा आफुसक्दो सहयोग गरेका छन् । देशभरका साना किसान मार्फत कृषिको अध्ययन गर्न इजरायल पुगेका विद्यार्थीले वाणगंगा ४ ठाकुरापुरकी सोनाको उपचारमा ३० हजार नगद सहयोग पठाएका थिए । आर्भा इन्टरनेश्नल सेन्टर फर अग्रिकल्चर ट्रेनिङमा अध्ययन गरिरहेका विद्यार्थीले उक्त रकम संकलन गरेका…