मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुको तौलिहवास्थित एक संस्थाले गरीब तथा बिपन्न परिवारलाई घुम्ती रिक्सा (ठेला ) बाँडेको छ । तौहिलवामा एक कार्यक्रमका बीच नेपाल डेभलवमेन्ट सोसाईटीले ४ जना बिपन्न परिवारलाई आयआर्जनमा सहयोगका लागि ठेला दिएको हो । अल रहमा कुबेतको आर्थिक सहयोगमा इस्लामिक संघ नेपाल कपिलवस्तु शाखाको सहजीकरणमा ठेला हस्तान्तरण गरिएको थियो । संघका जिल्ला…