१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

५० घण्टापछि यसरी उठे खोलाको बगरबाट ‘कृष्ण’, स्वर्गमा बास होओस् !

चन्द्रकान्त न्यौपाने, चार नम्बर । दुई दिनसम्म खोजी प्रयास असफल भए पछि वेपत्ता कृष्ण पौडेललाई खोज्न तेश्रो दिनमा शुक्रबार पनि सुरक्षाकर्मी र गोताखोरको टोली विहानैबाट परिचालित थियो । सशस्त्र प्रहरीको कमाण्डमा नेपाल प्रहरी, नेपाली सेनाको विपद् टोली र गण्डक ब्यारेजको गोताखोर टोली विहानैबाट नदीले जिप बगाएको स्थान कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९…