१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

समुदाय स्तरमा दुई दिने सरसफाई तालिम संचालन

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका ३ स्थित समुदायमा स्तरमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी २ दिने तालिम संचालन गरिएको छ । श्री गौरी भवानी मा.वि. मा संचालित तालिममा सहभागीलाई व्यक्तिगत सरसफाईमा ध्यान नदिदा धेरै स्वास्थ्य समस्या आउने भएकाले यसबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २ दिने समुदाय तहमा तालिम संचालन गरिएको हो । घरायसी…