मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा डेढ सय बढी व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ गब्दैया कप्टैया क्षेत्रका डेढ सय बढी व्यक्ति एक कार्यक्रमका बीच नेकपामा प्रवेश गरेका हुन् । नेकपा वाणगंगा २ वडा कमिटीको अयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, समाजबादी पार्टी र स्वतन्त्र…