१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

स्वास्थ्य सामग्री बाड्दै नेकपा कपिलवस्तुका भातृसंगठन

मायादेवी अनलाइन, चार नम्बर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुका भातृसंगठनले स्वास्थ्य सामग्री वितरणको अभियान चलाएका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणमा अहोरात्र खट्ने जिल्लाका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरी अभियान चलाएका हुन् । नेकपा सांसद विष्णु पन्थीको सहयोगमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू कपिलवस्तुले कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामग्री मास्क,…