१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

उनी हुन् टक बहादुर, कपिलवस्तुमा मिचिएको भूमिका जंगे पिल्लर ! (भिडिओ)

चन्द्रकान्त न्यौपाने, चार नम्बर । नाम टक बहादुर मगर । घर कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर १ अमृतडिहवा । उमेर २१ बर्ष । हेर्दा पनि मोटाघाटा, चिल्लापिरा,खाइलाग्दा । कोरोना महामारीको समयमा सबै आआफ्नो घरमा बसिरहेको बेला २१ बर्षिय यी टक बहादुरले कुनै औपचारिक कामधन्दा या जागिर नगरे पनि एउटा अचम्मको काममा ब्यस्त छन् । उनको…