१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तुमा कोरोनाका कारण थप १ पुरुषको मृत्यु, मृतकको संख्या ३ पुग्यो

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा कोरोनाका कारण थप एकजनाको आज विहान मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । उनको उपचारको क्रममा गत भदौ ५ गते कोरोना संक्रमणको पुष्टी भएको थियो…