१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

सांसद पन्थीको अर्को गुनः कपिलवस्तुका ९५ सामुदायिक विद्यालयलाई फिल्टर र हात धुने भाँडो

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुका ९५ वटा सामुदायिक बिद्यालयहरुले शुद्ध पिउने पानीको फिल्टर र हात धुने भाडो प्राप्त गर्ने भएका छन् । प्रदेश सांसद विष्णु पन्थीको पहलमा कोरोनाको बेलामा क्वारेनटाइन बनाइएका र अन्य केही विद्यालयमा यी फिल्टर र हात धुने भाँडो हस्तान्तरण गरिने भएको हो । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्चीमा भएको एक कार्यक्रममा…