१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

बाणगंगामा कोरोना संक्रमण देखिएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ आजबाट

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमण देखिएका समुदायस्तरका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङको काम शनिबारबाट हुने भएको छ । पछिल्लो समय समुदायस्तरका कोरोना देखिन थालेपछि यहाँका समुदायस्तरका ब्यक्तिमा टाउको दुखाई बनेको छ । प्रतिष्ठित ब्यापारी, सामाजिक कार्यकर्ता र अन्य समुदायमा घुलमिल भएका ब्यक्तिमा कोरोना देखिएपछि उनीहरुको सम्पर्क कहाँकहाँसम्म पुगेको छ ? पहिचान गरी…