१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तुमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १ हजार ६ पुग्यो

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यलय कपिलवस्तुका अनुसार आज मात्र थप २४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमित सबै समुदायका रहेका छन् । यहि साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३२९ नमुना मध्ये २४ पोजेटिभ…