२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

वाणगंगा ९ मा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण

बाबुराम रायमाझी, जितपुर । बाणगंगा नगरपालिका ९ मा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । नगरपालिकाको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गते चालु आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत कार्यक्रम अनुसार पौष्टिक आहार वितरण गरिएको हो । वडा नम्बर ९ मा आज एक समारोहका बिच सुनौला हजार दिनका २५ जना आमाहरुलाई नगर कार्यपालिका सदस्य…