१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

बाणगंगाबाट बरामद गरिएको ६४ बोरा धान ८ महिनापछि गुरुकुलमलाई हस्तान्तरण

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ देउवापारबाट वेवारिसे अवस्थामा बरामद गरिएको धान गुरुकुलम्लाई हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय पिपराले गस्तीको क्रममा ७६ कार्तिक २१ गते वेवारिसे अवस्थामा रहेको ६४ बोरा धान देउवापारबाट बरामद गरेको थियो । ८ महिनासम्म कोही कसैबाट हकदाबी नभएपछि स्थानीय सरकारको रोहबरमा सोमबार वडा नम्बर…