विमल गैरे, जितपुर । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सिद्धार्थ क्याम्पसले वृक्षारोपण गरेको छ । लामोसमयको प्रयास पछि क्याम्पसले गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको अवसरमा वृक्षारोपण गरिएको स्ववियू सभापती सुशिल खत्रीले जानकारी दिनुभयो । बुधबार क्याम्पस परिसरमा क्याम्पस प्रमुख खेमराज शर्मा, सिद्धार्थ क्याम्पस स्ववियू सचिव दिनेश चौधरी लगाएतका विद्यार्थी नेताको उपस्थितीमा वृक्षारोपण…