१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

कोरोना अपडेट कपिलवस्तुः बुधबारमात्र १८ जना थपिए, संक्रमितको संख्याले ९ सय नाघ्यो

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा बुधबार साँझ थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको हो । गत साउन २६ गते कपिलवस्तु अस्पतालबाट लिइएको ९१ नमुना मध्ये १८ जनामा कोरोना देखिएको हो । ६० जनामा कोरोना देखिएन भने १३ जनाको…