मायादेवी अनलाइन, चार नम्बर । हेल्प फर ह्याप्पिनेस कपिलवस्तुको अध्यक्षमा निर्मल शर्मा चयन हुनुभएको छ । सामाजिक कार्य र युवाहरुलाई नेतृत्वमा लैजानको लागि भन्दै शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको भयो । जसको उपाध्यक्षमा प्रतिमा सेन र मधुसुदन भुसाल, सचिवमा सुशान्त पोख्रेल, सह–सचिवमा विशाल अधिकारी, कोषाध्यक्षमा बिवेक पौडेल चयन भएका छन भने सदस्यहरुमा जनक…