१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तुमा मोटरसाइकलमा लागु औषध बोक्ने एक जना पक्राउ

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा लागु औषधसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १० विर्ता बस्ने २७ बर्षीय विजय पासवान लागु औषधसहित पक्राउ परेका हुन् । आफ्नो घरबाट जगदीशपुर ताल हुँदै तौलिहवा तर्फ मोटरसाइकलबाट गैरहेका बेला शंका लागि चेकजाँच गर्दा पासवानको साथबाट विहीबार लागु औषध बरामद भएको कपिलवस्तु प्रहरीले…