मायादेवी अनलाइन, चार नम्बर । राष्ट्रिय युवा संघ ठाकुरापुरले अतिविपन्न दुई परिवारलाई खाद्यान्न सहयोग गरेको छ । वाणगंगा नगरपालिका ४ ठाकुरापुर निवासी अतिविपन्न २ घर परिवारलाई खाद्यान्न सहयोग गरेको संघले जनाएको छ । ठाकुरापुरका रुकवीर राना र बाममाया रानाको परिवारलाई आफुहरुले केहि सहयोग गरेको स्थानीय युवा प्रदीप पौडेलले जानकारी दिनुभयो । आर्थिक समस्या रहेको उक्त…