१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

जिल्ला बार इकाईको अध्यक्षमा अधिवक्ता कुँवर निर्बिरोध चयन

मायादेवी अनलाइन, तौलिहवा । जिल्ला बार इकाई कपिलवस्तुको अध्यक्षमा अधिवक्ता हुम बहादुर कुँवर निर्वाचित भएका छन् । बारको तौलिहवामा भएको निर्वाचनमा कुँवरको अध्यक्षतामा ११ सदस्यिय समिति निर्बिरोध निर्वाचित भएको हो । निर्वाचन संयोजक चक्र बहादुर क्षेत्रीका अनुसार बार इकाईको निर्वाचनमा ११ सदस्यिय समिति निर्बिरोध चयन भएका छन् । यसको आधिकारिक घोषणा भने बुधवार गरिने उनले…