अजय मिश्र, कृष्णनगर ।इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी गस्ती टोलीलेअबैध कुखुराका चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको अवैध चल्ला बरामद गरेको हो । कृष्णनगर नगरपालिका वडा नं ४ शिवभारी बाट १५ कार्टून प्रति कार्टून १५० चल्लाका दरले २ हजार २५० चल्ला बरामद गरेको हो। बरामद गरिएको चल्ला कृष्णनगर…