मायादेवी अनलाइन, चार नम्बर । कुनै समय १५ हजारको हारहारीमा रहेका क्वारेनटाइनमा बस्नेहरु कपिलवस्तुमा घटेर ५ सय ८४ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो कोरोना सम्बन्धि स्वास्थ्य निर्देशिका र भारतबाट आउनेहरुको संख्यामा कमी आएपछि क्वारेनटाइनमा घट्ने जिल्लामा घटेका हुन् । प्रदेश नं. ५ मा सबैभन्दा बढी ७ सय ५ जना…