१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

कपिलवस्तुमा विद्युत चुहावट बढ्यो

मायादेवी अनलाइन, चार नम्बर । कोरोना भाइरसका कारण जारी लकडाउनले बिद्युत चुहावट बढे पछि अहिले फेरी त्यसको नियन्त्रणका लागि अभियान चलाइएको छ । नेपाल बिद्युत प्राधिकरण तौलिहवामा बितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोना भाइरसका कारण जारी लकडाउनले अभियान रोकिए पछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी बिद्युत चोरी…