२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

सामुदायिक बनमाथि लगाइएको अंकुशको निर्णय सच्चाउन माग

बाबुराम रायमाझी, भलवाड । नेपाल सरकार मन्त्रीपरिषद्को जेष्ठ १५ को निर्णय अनुसार देशका विभिन्न बनक्षेत्रका रुखहरु कटान, संकलन, ढुवानी तथा ओसारपोसार गर्ने कार्यमा लगाएको रोकलाई सामुदायिक बनको भेलाले सरकारलाई निर्णय सच्चाउन माग गरेको छ । कपिलवस्तुको वाणगंगा ९ मा रहेका सामुदायिक वनहरुको भेलाले हालै गरिएको मन्त्री परिषद्को निर्णय त्रुटीपूर्ण भएको भन्दै समयमै सरकारलाई निर्णय सच्याउन…