१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

सुष्माका हत्यारा तीन चार दिनमै सार्वजनिक हुन्छन्ः एसपी राठौर

मायादेवी अनलाइन, चार नम्बर । जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौँडाका प्रहरी उपरिक्षक (एसपी) सुशील सिंह राठौरले कपिलवस्तुकी २६ बर्षीया युवती सुष्मा थापाका हत्याराहरुलाई तीन चार दिनमा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिने प्रतिवद्धता जनाउनु भएको छ । यो घटनाले आफू एकदमै दुखि भएको भन्दै एसपी राठौरले हत्याराले कुनै पनि उन्मुक्ति नपाउने बताउनु भयो । मंगलबार नै…