मायादेवी अनलाइन, जितपुर । कोरोना भाइरसको डरले यसपालि फागुको व्यापार प्रभावित छ । भीडभाडमा संक्रमण बढ्न सक्ने भन्दै सरकारले फागु खेल्दा सावधानी अपनाउन आग्रह गरिसकेको छ । यसले फागुको रमझम सुस्त देखिन्छ र व्यापार पनि । बजारमा हामी रंग, फागुका टिसर्ट, पिच्कारी बेचिरहेको देख्न सक्छौं, तर बिक्री सुस्त रहेको सम्बन्धित बिक्रेता बताउँछन् । ‘एक साता…