२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

कोरोना भाइरसः विजयनगरका दुई ठाउँमा हेल्थ डेस्क राखिने

मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस सम्बन्धि अन्तरक्रिया भएको छ । बुधवार भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट आएको सुझावलाई मध्यनजर गर्दै गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न पूर्व तयारी गरेको छ । गाउँपालिकामा तीन ठाउँमा हेल्थ डेस्क राख्ने विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो । इलाका प्रहरी कार्यालय गणेशपुरको अगाडी र अर्को गाउँपालिकाको कार्यालयमा…