२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

अझै व्यवस्थित बन्दै गोरुसिंगेको सर्पदंश उपचार केन्द्र

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई कार्यविधि बनाएर अझै व्यवस्थित पारिने भएको छ । त्यसको लागि बुद्धभूमि नगरपालिकाले कार्यविधिको मस्यौदा तयार पारेको छ । बुधबार गोरुसिंगेमा भएको एक कार्यक्रममा मस्यौदाबारे जानकारी दिइएको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठको पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख र गोरुसिंगे क्षेत्रका प्रमुख सरोकारवालालाई बोलाएर मस्यौदाबारे जानकारी…