मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको वाणगंगा ४ ठाकुरापुरमा अवस्थित श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वर्गीय कमला भारतीको परिवारलाई नगद तीस हजार हस्तान्तरण गरेको छ । शेयर सदस्यको निधन पश्चात राहत स्वरुप सहकारीले शुक्रबार भारतीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । भारतीको गत फाल्गुण १७ गते अल्पायुमै निधन भएको थियो । निधनको…