बाबुराम रायमाझी, जितपुर । पूर्वपश्चिम राजमार्ग जोड्ने बनगाई–डोहोटे सडकको काम कछुवा गतिमा अगाडी बढेको छ । एकै वर्षमा सक्ने गरी जिम्मेवारी पाएको भिमेश्वर कन्सट्रक्सनले बाटो विस्तारको काम सुस्त गतिमा अगाडी बढाएको हो । चालु आवको ८ महिना वितिसक्दा यो सडकको काम जम्मा ३५ प्रतिशत सकिएको छ । यो तथ्यले सडकको काम सुस्त गतिमा अगाडी बढेको…