२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नवलपरासीमा स्कुटी दुर्घटना, गोरुसिंगेका एक युवकको मृत्यु

नवलपरासी । नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ दुम्कीवासमा भएको सवारी दुर्घटनाका कपिलवस्तुका एक युवाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तु बुद्धभूमि नगरपालिका २ गोरुसिंगेका ३६ बर्षीय पदम वहादर केसीको घटनास्थलमा मृत्यु भएको हो । मंगलवार विहान ४ः३० वजे वा ४३ प ४६८३ नम्वरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो । स्कुटीमा सवार रेशुंगा…