मायादेवी अनलाइन, चारनम्बर । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन स्थानीय स्तरमा घुम्ती सेवा संचालन गरिएको छ । कृषि बहुउद्देश्यीय सहकारी संस्थाले वाणगंगा नगरपालिका वडा नं. ८ का वडावासीलाई अत्यावश्यक दैनिक उपभोग्य बस्तुको घुम्ती सेवा शुरु गरेको हो । सरकारले गरेको लकडाउनका कारण वडावासीलाई दैनिक…