कपिलवस्तु, (रिर्पोटर डायरी) । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ का ७५ बर्षीय खिमानन्द शर्मा सामान्य विमारी हुनुभयो । सामान्य खोकी लागेपछि उहाँलाई अस्पताल नगई भएन । अरु बेला विमारी भएका बेला सित्तिमिति अस्पताल नजाने उहाँ शुक्रबार भने खोकी लाग्ने वित्तिकै पिपरा अस्पत्तालमा जानु भयो । विश्वमा कोरोना भाइरसको महामारीले भयानक रुप लिँदै गएको खबर…