मायादेवी अनलाइन, जितपुर । वनदेवी सामुदायिक वन उपभोक्ता समुह बुद्धभूमीले आफ्ना उपभोक्तालाई निशुल्क मास्क वितरण गर्नेभएको छ । वनको सोमबार सम्पन्न बैठकले आफ्ना उपभोक्तालाई मास्क वितरण गर्ने लगाएतका महत्पवूर्ण निणर्य गरेको हो । बैठकले विभिन्न चोकहरुमा साबुनपानीको ब्यवस्था गर्ने वनका अध्यक्ष मोतीलाल यादवले जानकारी दिनुभयो । यस्तै माईकिङ मार्फ जनचेना जगाउने बैठकले निणर्य गरेको छ…