२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

वाणगंगाको सिद्धिपुर क्षेत्रमा फेरी विद्युत अवरुद्ध, रेडियो मायादेवीसहितका सेवाग्राही मर्कामा

मायादेवी अनलाइन, चारनम्बर । पटक-पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको वाणगंगा- ४ को चारनम्बर सिद्धिपुर क्षेत्रमा शनिबार पनि दिनभर विद्युत अवरुद्ध भएको छ । विहान देखि अवरुद्ध भएको विद्युत आइतबार दिउँसोसम्म आउने सम्भावना रहेको विद्युत वितरण केन्द्र गजेहडाले जनाएको छ । जितपुर–तौलिहवा रोडमा रहेका विद्युतको पोल सार्नुपर्ने भएकोले विद्युत अवरुद्ध भएको वितरण केन्द्र गजेहडाले जनाएको…