मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ । विहीबार विहान ८ बजेदेखि देशैभर सञ्चालन हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय कपिलवस्तुले जनाएको छ । परीक्षामा कपिलवस्तुबाट ७ हजार ४ सय ७२ विद्यार्थी सहभागी हुँदै छन । जिल्लाका ७७ सामुदायिक विद्यालय, ४८…