२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

असिनासहितको बर्षाले धनकौलीको तरकारी खेतीमा असर, नगर प्रमुख श्रेष्ठ किसानको खेतमा

मायादेवी अनलाइन, चारनम्बर । शुक्रबार दिउँसोपख आएको असिनासहितको भारी बर्षाले कपिलवस्तुका किसान मारमा परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १० मा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसान असिनासहितको बर्षाले बढी मारमा परेका हुन । जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने धनकौलीमा असिनासहितको बर्षाले लाखौं मूल्य बराबरको तरकारीलाई क्षति गरेको अगुवा किसान बइराइच…