मायादेवी अनलाइन, चन्द्रौटा । सामान्य लेनदेनको विषयलाई लिएर कपिलवस्तुमा महिलामाथि एक पुरुषले एसिड हानेका छन् । जिल्लाको महाराजगंज नपा १ की बेमदेवी गुप्ताको निधार र शरीरमा सोही ठाउँका हरि नारायण बरईले एसिड हानेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ८ बजे घटेको जनाइएको छ । एसिड आक्रमणबाट गुप्ता घाइते भएकी छिन् । वडा प्रहरी…