१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

महाराजगंजले दुई हजार बढि घर परिवारलाई राहत बाड्दै

मणि प्रसाद गैह्रे, तौलिहवा । विश्वमा फैलिएको कोरेना भाइरसको कारण नियन्त्रणको लागि गरिएको लक डाउनको चपेटामा परेका गरिब मजदुरहरुलाई महाराजगंज नगरपालिकाले दुई हजार २ सय नगरवासीलाई राहत वितरण गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहत दिने निर्णय गरि अति आवश्यक खाद्यान्न…