२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

निसार अहमद खाँ सहित दर्जन बढी नेता समाजबादीमा प्रवेश

मायादेवी अनलाइन, पकडी । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ सहीत दर्जन बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँ सहीतका दर्जन बढी नेता तथा कार्यकर्ता समाजबादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टीका…