२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

वाणगंगामा आफ्नै छोरीलाई बाबुले पटक-पटक बलात्कार गरेको घटना बाहिरियो

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा एक बावुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँ सुकुम्बासीबस्तीमा बावुले आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको घटना बाहिरिएको हो । आजभन्दा चार दिन पहिला नै छोरी बलात्कार गर्ने बावुलाई इलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेपनि शुक्रबार (आज) मात्र उक्त कुरा बाहिर…