दीपा महत, बुद्धभूमि । कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. १ बसन्तपुरकी सरस्वती जिसी आजभोलि निकै ब्यस्त देखिनुहुन्छ । बिहान बेलुका घरधन्दा त छदै छ जिसी दिउँसोको समयमा पनि खाली बस्नुहुन्न । बिहान घरको काम धन्दा सबै सकाएर उहाँ गलैंचा बुन्न जानुहुन्छ गाउँमै रहेको बसन्तपुर सामुदायिक वनको भवनमा । दिउँसो आफुले भ्याएजति काम गर्नुहुन्छ र साँझ…