१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

विपन्नको घरदैलोमा नेविसंघ र तरुण दल, वाणगंगा–५ मा बाँडे राहत

मायादेवी अनलाइन, चार नम्बर । नेपाल तरुण दल कपिलवस्तु र नेविसंघ छेत्र नं. १ ले राहत वितरणलाई जारी राखेको छ । कोरोना महामारीको बेला लक डाउन भएको अवस्थामा अति संकटमा परेकाहरुलाई तरुण दल र विद्यार्थी संघले दैनिक उपभोग्य सामग्री बाँडिरहेका छन् । यस अन्तरगत मंगलबार बाणगंगा नगरपालिका वडा ५ को कोपवा र झण्डामा मजुरी गरेर…