२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

आयोनद्धारा सुशासनका लागि युवा तालिम प्रदान

मायादेवी अनलाइन, चारनम्बर । ‘सुशासनका लागि युवा’ भन्ने अभियानका साथ कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका जितपुर स्थित होटल अन्नपुर्णमा संचालनमा रहेको छ । युएसएआईडी र आई एफईएसको सहयोग तथा नेपाल युवा संस्था संजाल (आयोन)को आयोजनामा मंगलबारबाट सुरु भएको तालिममा कपिलवस्तु जिल्ला भित्रका २५ युवाहरुको सहभागिता रहेको छ । आगामी निर्वाचनका लागि ३५ लाख युवाहरुलाई मतदानमा सहभागी…