मायादेवी अनलाइन, चारनम्बर । (नेकपा) का स्थायी समिति सदस्य चक्रपाणी खनाल ‘बलदेव’ले कपिलवस्तुमा ‘बाबुहरु र सामन्तवाद’संग लड्दा लड्दा हैरान भएको बताउनुभएको छ । ०३४ साल देखि यहाँका बाबुहरुसंग आफु लड्दै आएको स्मरण गर्दै यसका अवषेशहरु अहिले पनि हटाउन नसकिएको बताउनुभयो । नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल कपिलवस्तुको एक कार्यक्रममा बोल्दै नेता खनालले जिल्लाको…