२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सोनपुरमा प्रथम ‘खिचडी’ महोत्सव हुने

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगाा नगरपालिकामा प्रथम माघी (खिचडी) महोत्सव हुने भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १० सोनपुरमा पौष २८ र २९ गते खिचडी महोत्सव हुने भएको हो । थारुहरुको प्रमुख चाड माघीको अवसरमा सोनपुर गाउ समिती र उदय युवा क्लवको आयोजनामा हुने प्रथम माघी (खिचडी) महोत्सवमा उपस्थित हुन अध्यक्ष विरेन्द्र थारुले…