२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

शुद्धोधनको वडा नं. ५ मा जेष्ठ नागरिकलाई कम्मल वितरण

मायादेवी अनलाइन, तौलिहवा । माघको समयमा पानी परेपछि चिसो र ठण्डीले बृद्धबृद्धाहरुलाई सताउन लागेपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ को कार्यालय हथिहवाले जेष्ठ नागरिलाई कम्मल वितरण गरेको छ । सामाजिक सुरक्षा पाउने ज्येष्ठ नागरिकहरुको तथ्याङ्कको आधारमा वडा कार्यालयले कम्मल वितरण गरेको छ । सो अवसरमा वडा नं. ५ का वडा अध्यक्ष आशुतोष कुमार सिंहले…