२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

टोपी दिवस मनाउदै ज्ञानपुञ्जले बाड्यो राष्ट्रियताको सन्देश

मायादेवी अनलाइन, वाणगंगा । टोपी दिवस मनाउदै ज्ञानपुञ्ज बोर्डिङ स्कुलले राष्ट्रियताको सन्देश बाडेको छ ।  वाणगंगा नगरपालिका २ राजपुरमा अवस्थीत उक्त स्कुलले बुधबार अन्तराष्ट्रिय टोपी दिवस मनाएको हो । “नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नाराका मनाइएको टोपी दिवसमा नेपालको पहिचान बोकेको टोपीको संरक्षणमा जोड दिइएको छ । संस्कार सहितको शिक्षालाई जोड दिदै आफ्नो…