२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

ससुरा हत्याकाण्डः आरोपित बुहारी पूर्पक्षका लागि जेल चलान

कपिलवस्तु । आफ्नै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ वर्षिया लक्ष्मी बोहरा पौडेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । अदालतले शुक्रबार ५५ वर्षिय ससुरा धनराज पौडेलको हत्या गरेको आरोपमा लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत मंसिर १ गते बुद्धभुमी नगरपालिका– २ गोरुसिंगेस्थित आफ्नै घरमा रहेको दाउराले धनराजको निर्मता पूर्वक…